शनिबार, वैशाख १५, २०८१

अक्षयकुमारलाई भेट्न उनका प्रशंशक १८ दिनसम्म हिंडेर मुम्बई पुगे 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी– बलिउड अभिनेता अक्षयकुमारले आइतबार आफ्ना एक प्रशंसकको भिडियो र तस्वीर सोशल मिडियामा शेयर गरेका छन् । 

प्रभात नामका यि फ्यान उनीसँग भेट्न १८ दिनमा ९०० किलोमिटरको यात्रा गरेर गुजरातको द्वारिकाबाट पैदल मुम्बई पुगेका थिए । 

अक्षयले भिडियो शेयर गर्दै लेखेका छन्, “मैले आज विहान प्रभातलाई भेटें । यिनी १८ दिनमा द्वारिकाबाट पैदलै हिंडेर मुम्बई आएका हुन् । यदि हाम्रा युवाले यस्तै योजना र दृढ निश्चय आफ्नो लक्ष्य प्राप्तिका लागि लगाए भने हामीलाई कसैले रोक्न सक्दैन ।”

यस्तो नगर्नु
अक्षयले अर्को पोष्ट शेयर गर्दै यस्तो प्रेमले उनलाई सधैँ खुृशी महशुस हुने पनि उल्लेख गरेका छन् । तर, उनले अरुलाई यस्तो काम नगर्न पनि अनुरोध गरेका छन् । “बरु आफ्नो समय र उर्जा जीवनलाई समृद्ध बनाउनमा लगाउनुहोस्,” उनले लेखेका छन् । 

 

Met Parbat today, he walked over 900 kms all the way from Dwarka. He planned it in a way to reach Mumbai in 18 days to catch me here on a Sunday. If our youth use this kind of planning and determination to achieve their goals, then there’s no stopping us! #SundayMotivationpic.twitter.com/kJdyNxwwpa

— Akshay Kumar (@akshaykumar) September 1, 2019
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्