बिहीबार, वैशाख २०, २०८१

यू-१९ नेपाली क्रिकेट टोलीको दोस्रो अभ्यास खेल आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारीमका लागि श्रीलंकामा रहेको नेपाली यू(१९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्ने भएको छ ।

नेपालली टोलीले अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग खेल्दै छ । 

पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्रिकेट क्लबको यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारिस्वरुप अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ । 

भदौ १९ देखि २८ गतेसम्म हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

त्यस्तै भदौ २२ गते बंगलादेश दोस्रो खेल र भदौ २४ गते युएईसँग समूहको अन्तिम खेल खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।