शुक्रबार, वैशाख १४, २०८१

पासाङल्हामु राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
रसुवा- गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको ब्राबलभिरमा वर्षाका कारण तारजालीको टेवा पर्खाल पुरिँदा पासाङल्हामु राजमार्ग बन्द भएको छ। 

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आइतबार बिहानैदेखि सडक क्रमश भासिँदै गएपछि त्यसको सामान्य मर्मतबाट केही समय यातायात सञ्चालन गरिए पनि सडकको सतह पुरै भासिएपछि यातयात बन्द भएको छ। 

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अल्लपत्र परेका छन्। सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरबाट सडकको भित्ता फोरेर सडक खुलाउने प्रसास भइरहेको छ। 

सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीसमेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिए। रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।