शनिबार, वैशाख १५, २०८१

घरेलु तथा साना उद्योगको ‘इम्प्याक्ट अवार्ड २०७६’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – घरेलु तथा तथा साना उद्योग महासंघले ‘इम्प्याक्ट अवार्ड २०७६’ आयोजना गर्ने घोषणा गरेको छ । सोमबार महासंघले अवार्ड आयोजनाको घोषणा गरेको हो। युवा उद्यमीहरूलाई हौसला र उत्प्रेरित गर्र्ने उद्देश्यले यस अवार्डको आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए। 

अवार्ड कार्यक्रम भदौ २५ गते प्रदेश नं २ को धनुषामा हुनेछ। यसअघि भदौ ७ गते अवार्डको आयोजना गरिने गरिएकोमा तराईमा आएको बाढीको कारण भदौ २५ गतेसम्मलाई सारिएको समेत अध्यक्ष गिरीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्