शुक्रबार, वैशाख १४, २०८१

सुर्खेतको पर्सेनी क्षेत्र जलमग्न, सात घर डुवानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- अविरल वर्षाका कारण सुर्खेतको पर्सेनी क्षेत्र डुवानमा परेको छ । वीरेन्द्रनगर–९ को तल्लो क्षेत्रमा अविरल वर्षापछि आएको बाढी ७ वटा घर डुवानमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेका अनुसार डुवानबाट मानवीय क्षती भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले डुवान क्षेत्रमा परेका ३१ जनाको उद्धार गरिएको छ । निकास खोला बढ्नसाथ प्रहरी घटनास्थलमा तत्काल उद्धार गरेकै कारण मानविय क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

वर्षासुरु भएदेखिनै प्रहरीले सजकता अपनाउन र खोला छेउछाउका घरमा नबस्न आग्रह गर्दै आएको थियो । वर्षाले वीरेन्द्रनगरका निर्माणधिन चार वटा पुलमा भने क्षति पुर्‍याएको छ । 

प्रहरीका अनुसार पर्सेनीमा लगाइएको धानबाली भने पूर्ण रुपमा नष्ट भएको छ । डुवानमा क्षेत्रमा दुई बंगुर समेत मरेका छन् भने दुई वटा कुखुरा फर्म बाढीले बगाएको छ । वर्षा भैरहेका कारण डुवान क्षेत्रमा प्रहरीले माइकिङ्ग गरिरहको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।