शुक्रबार, वैशाख १४, २०८१

साउने झरीले रुझ्यो राजधानी (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ-  मनसुन पुनः सक्रिय भएसँगै बुधबार बिहानैबाट काठमाडौं उपत्यका (राजधानी)लागयत देशका अधिकांश ठाउँमा साउने झरि परेको छ । 

केहि ठाउँमा भिषण वर्षा भएको छ भने केहि ठाउँमा सामान्य वर्षा भइराखेको  छ। काठमाडौं उपत्यकामा बिहानैबाट परेको पानीले यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यालय, कार्यालय जानेहरुलाई झरिले बढि असर पुर्याएको छ । यो झरि लागेपछिको पहिलो झरि हो । 

पानी परेपछि सर्वसाधरणलाई आफ्नो गन्तब्यमा पुग्न समस्या भएको छ । नेपाल समयले काठमाडौंको नयाँ बानेश्वर, पाटन र न्युरोडमा पानी परेको बेलामा यात्रुहरु आफ्नो गन्तब्यतिर गएको केही तस्बिरहरु कैद गरेको छ। हेर्नुहोस् तस्बिरहरु











प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।