शनिबार, वैशाख १५, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज असार ३१ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'टिआरसी' मा सहमति भएपछि नेकपाको एकीकरण प्रक्रियाले पायो पूर्णता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा द्वन्द्वकालिन मुद्दा समाधान गर्ने विषयमा सहमति जुटेपछि एकता प्रक्रिया टुंगिएको छ।

पूर्वाधार कार्यालयको योजना मूल्यांकन पनि होटेलमै 

आर्थिक वर्षको अन्तिम दिन मन्त्रालयदेखि सरकारी कार्यालयहरु होटेलमा योजना मूल्यांकन गर्न व्यस्त देखिएका छन्।

सामाजिक सुरक्षा योजना : किन भयो निराशाजनक सहभागिता ?

भोलिबाट (बुधबार) कार्यान्वयनमा आउने सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीहरुको सहभागिता अत्यन्त निराशाजनक देखिएको छ।

प्रदेशका मन्त्रीले बाढी पीडितलाई एक महिनाको तलब दिने

प्रदेश सरकारका मन्त्रीहरुले बाढी प्रभावितहरुलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्।

आजको भिडियो बुलेटिन

राजधानीमा मंगलबार भएका केही कार्यक्रम र घटनालाई यहाँ भिडियोमा समेटिएको छ।

भोलिदेखि वेभमा आधारित ढुवानी प्रणाली लागु हुँदै

भोलि देखि (साउन १) वेभमा आधारित ढुवानी प्रणाली लागु हुने भएको छ ।

कांग्रेस उपसभापति निधि पुगे बाढी प्रभावित क्षेत्र

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन्।

होटेलमा बसेर योजना मूल्यांकन

प्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले उपभोक्ता समितिमार्फत गरेको कामको मूल्यांकन होटेलमा बसेर गरेको पाइएको छ।

भोलिदेखि महँगिदै इन्टरनेट

भोलीदेखि (साउन १ गतेदेखि) इन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्ने भएको छ।

विप्लव–सरकार वार्ताको पहिलो चरण : दुबै पक्ष सकारात्मक

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव बीचको अनौपचारीक वार्ता सकिएको छ।

प्रचण्ड भन्छन् : पार्टी एकताको काममा 'फिल इन द ब्ल्यांक’ मात्रै बाँकी 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम आज सकिने बताएका छन्।

चुरे संरक्षणबारे किन बोलेनन् मन्त्री यादव ?

अविरल वर्षापछि आएको बाढीका कारण प्रदेश २ को जनजीवन प्रभावित छ । बाढीका कारण प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

डुवेर बालकको मृत्यु 

कंचनपुरको वाणिमा रहेको वण्ड नदिमा डुबेर एक बालकको मृत्यु भएको छ।

कार्यालयमै मदिरामा लठ्ठ भेटिए वडा सचिव 

कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

एकतिर वार्ताको चर्चा, अर्कोतिर पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताको चर्चा चलेको छ।

प्याकेजमै 'डिल' गर्ने ओली–प्रचण्डको तयारी

सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विगत लामो समयदेखि अल्झिएको विवाद समाधानतर्फ अगाडि बढेको छ।

पहिरोले दुई घर बगाउँदा दुई जना बेपत्ता

उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई वटा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ६९ पुगेको छ । ३१ जना बेपत्ता भएका छन् ।

आज खण्डग्रास चन्द्रग्रहण : कुन राशीलाई कस्तो लाभ ?

आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । 

नेयमार पिएसजीको प्रशिक्षणमा फर्किए

ब्राजिलियन स्टार स्ट्राइकर नेयरमा पेरिस सेन्ट जर्मन (पिएसजी)को प्रशिक्षणमामा फर्किएका छन् ।

गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै 

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । 

को बन्दै छ भारतको प्रशिक्षक र कप्तान?

इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको चर्चा नसेलाउँदै भारतीय मिडियामा फेरी आर्को चर्चा चलेको छ । यति बेला भने भारतीय क्रिकेट बोर्डमा नै प्रशिक्षक र कप्तानका लागि चर्चा चलेको छ। 

गुण्डा नाइके निमा कोटेश्वरबाट पक्राउ

गुण्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार बिहान काठमाडौंको कोटेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।