बिहीबार, वैशाख २०, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुडान संकटमा दर्जनौं मृतकहरुका शरीर समुन्द्रबाट बरामद गरिएको छ। राजधानी खार्तुममा भएको विपक्षीहरुको प्रदर्शनविरुद्ध गरिएको दमनको परिणामस्वरुप यस्तो हुन गएको हो।



अष्ट्रेलियन प्रशारण निगम 'एबीसी' मा पुलिसले छापा मारेको छ। विवादास्पद रिपोर्ट गर्ने दुई पत्रकारहरुको खोजिका लागि उक्त कदम चाल्नु परेको अष्ट्रेलियन प्रहरीले जनाएको छ।


 
७५ औं 'डी-डे' वार्षिकोत्सव मनाउन द्वितीय विश्वयुद्धका विजयी राष्ट्रका राष्ट्रप्रमुखहरु बेलायतको पोर्टस्माउथमा भेला भएका छन्। उक्त अवसरमा तीन सय जना द्वितीय विश्वयुद्धमा लडेका पूर्व सैनिकहरुको उपस्थिती रहेको थियो।



तीयानान्मेन् चोकमा भएको दमनलाई स्मरण गर्दै हङ्कङको भिक्टोरीया पार्कमा लोकतन्त्रवादीहरु भेलाभई उक्त घटनालाई लोकतन्त्रविरुद्धको घातक कदम हो भनी प्रमाणित गरेका छन्।



ताईवानी राष्ट्रपति चाई इङ्ग – वेनले बेईजिङबाट हुने कुनैपनि आक्रमण झेल्न ताइवान तयार रहेको एसियाली समुदायलाई बताएकी छिन्।



गठबन्धन सरकार टिक्न नसक्दा इजरायलमा ताजा जनादेशका लागि प्रधानमन्त्री नियातान्याहु नयाँ निर्वाचनमा जाने तयारी गर्दैछन्।

Image result for netanyahu

चरम दक्षिणपन्थी 'पपुलिस्ट' पार्टीहरुले विजय पाउँदै जाने हो भने युरोप आन्तरिक रुपमै मर्दै जाने पक्का छ भनि पूर्व बेल्जियन प्रधानमन्त्री वारहोफस्टाटले बताएका छन्।

Image result for guy verhofstadt

प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सुरुमै भारतीय अर्थतन्त्रले खस्किँदो रुझान देखाउन थालेको अर्थविद्हरु बताउँछन्।



इरानी सर्वोच्च नेता आयतोल्लाह अली खोमिनीले मध्यपूर्व शान्ति प्रक्रिया एउटा खोक्रो योजना भएको बताए। यो केवल अमेरिकाको मध्यपूर्वि स्वार्थमात्र भएको उनले दाबी गरे।

Image result for ayatollah

अमेरिकी विमान निर्माता कम्पनी बोइङले केही ७३७ विमानका पखेटामा समस्या हुनसक्ने चेतावनी दिएको छ। बोइङले विश्वभरका ३०० भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ।

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/boing_737.jpg
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।