शुक्रबार, वैशाख १४, २०८१

बजेट बारे राजपाको सुझाव : संघीयताको मर्म अनुरुप होस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ सरकारलाई संघीयताको मर्म अनुरुप बजेट ल्याउनु सुझाव दिएको छ।

तीन दिनसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले संघीयताको मर्म र भावना अनुरुप जन विश्वसनियता आर्जन हुने खालको बजेट ल्याउन सुझाव दिएको हो। प्रदेश २ सरकारमा राजपा सत्ता साझेदार रहेको छ।

यसैगरी राजपा अध्यक्ष मण्डलको बैठकले जेठ २१ गते बस्ने अध्यक्ष मण्डलको बैठकमा पार्टीको परिमार्जित विधान उपलब्ध गराउन निर्देशन दिइएको छभने जेठ मसान्तसम्म सदस्यता वितरणको समय थपिएको छ। नेता तथा कार्यकर्ताहरुलाई लेबी बुझाउन निर्देशनसमेत दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।