शनिबार, वैशाख १५, २०८१

रामोस रियलमै रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- स्पेनिस ला लिगा क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस रियलमै रहने भएका छन् । रामोसको क्लबसँगको सम्झौता २०२१ सम्मको रहेकाले उनी रियलमै रहने रामोस र क्लबले जनाएको छ । 

पछिल्लो समय क्लबका अध्यक्षा फियोरेन्टिना पेरेजसँगको सम्बन्धका कारण छोड्ने धम्कि दिदैआएका रामोस चिनिया सुपर लिगमा क्लब जाने हल्ला चलेको थियो । पेरेजले उनलाई क्बलमै रहन आग्रह गरेपिछ उनी क्लबमै रहने भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । 

 तर उक्ल हल्ला चलेका बेला रामोस आफैले बिहिबार पत्रकार सम्मेलन गर्दै आफु २०२१ सम्म क्लबमै रहने बताएका हुन्। ३३ वर्षीय रामोसले आफ्नो खल जीवनको अन्त्य रियलबाटै गर्ने समेत बताएका छन् । 'मेरो खेल जीवनको अन्त्य म रियलबटै गर्ने छु । यसका लागि म रियलसँग थप सम्झौता गर्न चाहन्छु ।' रामोसले भने, 'मेरो भविष्यको बारेमा धेरै अनुमान गरिएको छ । तर, म क्लबप्रतिको मेरो प्रतिज्ञा दोहोराउन चाहन्छु । त्यस्तै मेरो र पेरेजबीचको सम्बन्ध एक बुबा छोरा जस्तै छ ।' 

रियलमा १४ वर्षे रियल बिताई सकेका रामोसले रियलबाट समान चार चार पटक च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र फिफा क्लब विश्वकप जितेका छन् भने समान ३ पटक कोपा डेल रे, स्पेनिस कप र युरोपियन सुपर कप जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।