बिहीबार, वैशाख २०, २०८१

आर्मीले कर्णाली प्रदेशको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेल हुदैछ । समुह ‘ए’ अन्तर्गत प्रदेश ३ र गण्डकी प्रदेश तथा समुह ‘बी’ अन्तर्गत त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा गण्डकी प्रदेशले आफ्नो पहिलो खेलमा प्रदेश ३ को सामना गर्दै छ । प्रदेश ३ को भने यो तेस्रो खेल हो । पहिलो खेलमा एपिएफसँग गुमाएको प्रदेश ३ ले आफ्नो दोस्रो खेलमा प्रदेश ५ लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । 

त्यसैले प्रदेश ३ आफ्ना तस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित चाहन्छ । यता आफ्नो पहिलो खेलमा नै जित निकाल्दै गण्डकी प्रदेश प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । प्रदेश ३ भने दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । गण्डकीको यो पहिलो खेल हो ।

त्यस्तै आजै हुने अर्को खेलमा मुलपानी क्रिकेट मैदानमा आर्मी र कर्णाली प्रदेश भिड्दै छन् । लगातार तीन जित निकाल्दै आर्मी अघिल्लो चरण पुग्ने योजनामा छ । आर्मीले पहिलो खेलमा प्रदेश २ र दोस्रो खेलमा प्रदेश १ लाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आर्मी दुई खेलबाट ४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।