शुक्रबार, वैशाख १४, २०८१

सेतो गाउनमा परी ऐश्‍वर्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – ‘कांस फिल्म फेस्टिवल २०१९’ मा गएकी ऐश्वर्या राय बच्चनले पहिलो दिन नै सबैको ध्यान तानेकी थिइन्। दोस्रो दिन सेतो गाउनमा सजिएकी उनको पहिरनले सबैको मननै जित्यो। यसका साथै उनले फ्रिल स्कर्ट पनि पहिरिएकी थिइन्।

ऐश्वर्या उक्त पहिरनमा राजकुमारी झै लागि रहेकी थिइन्। आफ्नो लुकलाई आकर्षक बनाउन उनले स्मोकी आई मेकअप, शिमर र न्यूड लिपिस्टिक, ड्रोप इयररिङ् र स्लीक हेयर बनाएकी थिइन्।
Aishwarya Rai

एश्वर्याको गाउन असी स्टुडियोको कलेक्सन मध्ये एक हो। उनी कान्समा सधै आफ्नो पहिरन र रूपको जादु छर्ने गर्छिन्। यसका साथै ऐश्वर्याका अन्य विभिन्न लुक पनि बाहिर आएका छन्। उनले आफ्नो इन्स्टाग्राम मार्फत तस्बिर सार्वजनिक गरेकी हुन्।
Aishwarya Rai
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्