शनिबार, वैशाख १५, २०८१

के सलमान पिता बन्‍नै लागेका हुन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – सलमान खान आजभोली ‘दबंग–३’ को सुटिङ्गमा व्यस्त छन्। यसका साथै उनी आफ्नो आउँदै गरेको फिल्म ‘भारत’को प्रचारमा पनि व्यस्त छन्।

५३ वर्षीय चर्चित बलिउड अभिनेता सलमानको बिहेको प्रतिक्षामा उनका थुप्रै शुभचिन्तकहरु छन्। यही बिचमा उनलाई लिएर एउटा खबर पनि बाहिरिएको छ।

सधै बिहेको बारेमा तोडमोड उत्तर दिने सलमान यति बेला पिता बन्ने बारेमा सोचिरहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सलमान सरोगेसीको माध्यमबाटा पिता बन्ने योजनामा छन्। सलमान बच्चालाई निकै माया समेत गर्छन्।

यसभन्दा पहिले बलिउडका हस्ति शाहरुख खान, आमिर खान, करण जौहर, एकता कपूर, तुषार कपूर र सन्नी लियोनी सरोगेसीको प्रयोग गर्दै अभिभावक बनिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्