शनिबार, वैशाख १५, २०८१

मोटरसाइकलको ठक्करबाट महिलाको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मंगलबार साझ धनगढी उपमहानगरपालिका वडा नम्बर १९  फुलबारीमा से १प ५३५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी सोही स्थानकी ५० वर्षीया सरस्वती अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतका अनुसार अधिकारीलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएकोमा अस्पतालमै मृत्यु भएको हो। 

मोटरसाइकल चालक गोदावरी नगरपालिकाका राम प्रसाद चौधरीको अवस्था गम्भीर रहेको छ। उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।