शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्विजरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई नियुक्त

स्विजरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त भएका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो। 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेका भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेकी हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।