शुक्रबार, वैशाख १४, २०८१

वामदेवले साथ दिएनन् नेपाललाई, ओलीतिर पनि नलाग्ने

नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा उपाध्यक्ष वामदेव गौतमले भने साथ दिएनन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा उपाध्यक्ष वामदेव गौतमले भने साथ दिएनन्। कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका गौतम नेपाल समूहले पार्टी दर्ता गर्दा भने त्यता खुलेनन्। बरु एमाले एकता अभियान फेरि सुरु गर्ने बताए।

एमाले विवाद चर्केपछि उनले केही समयअघि एकता अभियान सुरु गरेका थिए। बीचमा भने उनको गतिविधि सुस्ताएको थियो। 

गौतमले २०५४ सालमा नेकपा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए। पछि उनी पुनः एमालेमै समाहित भएका थिए।

प्रकाशित: Aug 18, 2021| 17:54 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...