शुक्रबार, वैशाख १४, २०८१

तरैनी नाका खुलाउन भारतीय दूतावास सकारात्मक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मर्चवार- मर्चवारको तरैनी नाकालाई भन्सार नाकाको रुपमा स्थापित गर्न नेपालस्थित भारतीय राजदूतावास सकारात्मक देखिएको छ। 

दूतावासका काउन्सीलर स्टालीन बाबु चिकत्लाले उक्त नाकाको स्थलगत अध्ययनगरी भारतीय पक्षबाट छिट्ट्रै भन्सार बनाउन पहल गर्ने बताए। 

उनले भने, ‘भारतको सीमापारीको ठोटरी र नेपालको तरैनीलाइ जोडेर छोटी भन्सार बनाउदा मर्चवारको कृर्षी र व्यपारमा मात्रै नभएर दुई देशिय आयत निर्यातमा महत्वपुर्ण उपलब्धी हुने बताए।  

नाकाको स्थलगत निरीक्षणमा गएका समरीमाई गाउपालिका प्रमुख जितेन्द्र नाथ शुक्लाले मर्चवारको पुर्वाधार विकासका भारत सरकारको सहयोगको अपेक्षा गरेका थिए।

 उनले भने , ‘भारतीय सरकारले नेपालको भौतिक पुर्वाधारमा ठूलो सहयोग गरेको छ । हामीलाई विश्वास छ यहांको स्वास्थ, शिक्षाका भवन निर्माण र बाटो निर्माणमा पनि सहयोग गर्नेछ। ’

कार्यक्रममा मर्चवारी गाउपालिकाका अध्यक्ष केशब नन्द बानियाले तरैनी नाका लाई सुचारु गरेमा मर्चवारको विकासमा महत्वपुर्ण सहयोग पुग्ने बताए। समरीमाई गाउपालिकाका प्रशासकीय प्रमुख टेकराज भट्टराईले दुईदेशीय आवश्यक्ताका आधारमा छोटी भन्सार सन्चालन भएमा आवतजावतमा पनि सहयोग पुग्ने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।