शुक्रबार, वैशाख १४, २०८१

प्रकान्ड पुत्र नरेन्द्र विराटनगरबाट पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- नेत्र बहादुर चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा 'प्रकान्ड'का छोरा विराटनगरमा पक्राउ परेका छन । 

मोरङ प्रहरी श्रोतका अनुसार बिहीबार साझ ६ बजेको यति एयरलाइन्सको विमानबाट काठमाडौ जान लाग्दा प्रकान्ड पुत्र नरेन्द्र विश्वकर्मा पक्राउ परेका हुन। 

पक्राउ परेका विश्वकर्माको साथ बाट ९ एमएम पेस्तोलमा प्रयोग हुने ३ गोलि समेत बरामद गरेको प्रहरी श्रोतले बताएको छ। पक्राउ बारेमा औपचारिक रूपमा  मोरङ प्रहरीले केही सार्वजनिक गरेको छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।