बुधबार, वैशाख २६, २०८१

चोलेन्द्र शमशेरको संसदीय सुनुवाइ आजबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ – भावी प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आइबारबाट सुरु हुँदैछ।  

संवैधानिक परिषद्बाट सिफारिस भएका जबराको संसदीय सुनुवाइका लागि आइतबार संसदीय सुनुवाइ विशेष समितिको बैठक डाकिएको छ। सिंहदरबारमा बस्ने बैठकले जबराविरुद्ध उजुरी गर्न आह्वान गर्ने छ। समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार आजको बैठकले उजुरीका लागि १० दिने समय सिमा तोक्ने तयारी गरेको  छ। 

जबरा विरुद्ध उजुरी परेपछी प्रस्तावित व्यक्तिले जवाफ दिएपछि स्वीकृत वा अस्वीकत के गर्ने भनेर समितिले निर्णय गर्नेछ। समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ।  

गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।