शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मैत्रीपूर्ण खेल : अाज फ्रान्स, ब्राजिल र उरुग्वे भिड्दै 

मैत्रीपूर्ण खेल : अाज फ्रान्स, ब्राजिल र उरुग्वे भिड्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज (मंगरबार) राति रुस विश्वकप विजेता फ्रान्स र ब्राजित र उरुग्वे खेल्दै छन् । जसमा फ्रान्सले उरुग्वेको सामना गर्दै छ । 

उक्त खेललाई मंगलबार हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सबै भन्दा रोमाञ्चक खेलको रुपमा हेरीएको छ । किनकी, मंगलबारको खेलमा दुवै टोलीले पहिलो रोजाइका खेलाडी उतार्ने हुँदा खेल निकै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।

जसले रुस विश्वकपको एक झल्को देख्न पाइनेछ अनुमान गरिएको छ । खेल फ्रान्सको स्टेड डे रंगशालामा नेपाली समय अनुसार राति १:४५ बजबाट सुरु हुने छ ।
यि दुबै टोली रुस विश्वकपको अन्तिम आठमा भिडेका थिए । 

जहाँ उरुग्वे फ्रान्ससँग २-० ले पराजित हुदै घर फर्केको थियो । जसको बदला लिने दाउमा उरुग्वे मैदानमा उत्रिने छ । रुस विश्वकपमा उरुग्वेविरुद्ध फ्रान्सका लागि एन्टोनी ग्रीजम्यान र राफेएल भारानेले गोल गरेका थिए । त्यसपछि यी दुई टोली पहिलो पटक मंगलबार राति भेट हुन लागेको हो । 

उरुग्वे यसअघि आफ्नो मैत्रीपूर्ण खेलमा ब्राजिलसँग १-० ले हारेको थियो । फ्रान्स भने यसअघि शनिबार युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्ससँग २-० ले हारेको थियो । 

त्यस्तै मंगलबार राति नै ब्राजिलले क्यामरुनको सामना गर्दै छ । उक्त खेल राति नेपाली समय अनुसार १:१५ मा सुरु हुने छ भने १:३० मा इटाली र युएसए भिड्ने छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।