बिहीबार, वैशाख २०, २०८१

गोरखापत्र संस्थानका महाप्रवन्धक उपाध्याय हटाइए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-सरकारले गोरखा पत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाएको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।  

यस अघिनै उनलाई हटाएको भएपनि सरकारको निर्णयविरुद्ध उनी अदालत गएका थिए। अदालतले पुनःबहालीको आदेश दिएपछि उनी फेरी संस्थान फर्किएका थिए। 
अघिल्लो मन्त्रिपरिषदको बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। 

बैठकले  राष्ट्रपति विद्यादेवी भण्डारीले  गर्न लागेको कतारको राजकीय भ्रमणको स्वीकृती दिएको छ। उनले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने कार्यतालिका छ।

मन्त्रिपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।