शुक्रबार, वैशाख ७, २०८१
पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
नेपालले आज नामिबियाविरुद्ध खेल्दै, जितको दबाबमा नेपाली टिम

नेपालले आज नामिबियाविरुद्ध खेल्दै, जितको दबाबमा नेपाली टिम

बुधबार, मंसिर २१, २०७९
यो तालिका एकदिवसीय मान्यता बचाउनका लागि पनि महत्वपूर्ण छ। तालिकामा शीर्ष पाँच टिमले एकदिवसीय मान्यता बचाउँछन्। तर नेपाल छैटौं स्थानमा छ।
पेपे बने नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी

पेपे बने नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी

बुधबार, मंसिर २१, २०७९
कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि–क्वार्टर फाइनल खेलमा स्विट्जरल्यान्डविरुद्ध गोल गरेका ३९ वर्षीय पोर्चुगिच डिफेन्डर पेपे विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्।
विश्वकपको नकआउट चरण खेल्ने गाभी पेलेपछिका सबैभन्दा कान्छा खेलाडी

विश्वकपको नकआउट चरण खेल्ने गाभी पेलेपछिका सबैभन्दा कान्छा खेलाडी

बुधबार, मंसिर २१, २०७९
स्पेन र मोरक्कोबीचको खेलको सुरुआती टिममा रहेर खेलेका स्पेनिस मिडफिल्डर गाभीले ब्राजिलियन पेलेपछि नकआउट चरण खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा दर्ता गराएका हुन्।

विश्वकपमा पहिलो ह्याट्रिक र पोर्चुगलको सानदार जित

विश्वकपमा पहिलो ह्याट्रिक र पोर्चुगलको सानदार जित

क्यान्सेलोको ह्याट्रिक सहयोगमा पोर्चुगलले मंगलबार राति लुसेल रंगशालामा स्विट्जरल्यान्डविरुद्ध ६–१ को सानदार जित निकाल्यो।
स्पेनलाई पेनाल्टीमा हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वार्टरफाइनलमा

स्पेनलाई पेनाल्टीमा हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वार्टरफाइनलमा

खेलअघि स्पेनका प्रशिक्षक एनरिकले आफ्ना खेलाडीलाई एक हजार पटक पेनाल्टीको अभ्यास गर्न होमवर्क दिएको बताएका थिए।
यस्तो बन्यो विश्वकपको क्वार्टरफाइनल समीकरण

यस्तो बन्यो विश्वकपको क्वार्टरफाइनल समीकरण

कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। मंगलबार राति अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पुरा भएको हो।
पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी

कतारको एजुकेसन सिटी रंगशालामा अन्तिम १६ का लागि जारी खेलमा दुवै टिमले गोल गर्न सकेका छैनन्।
विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक बेन्टोले छोडे टिम

विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक बेन्टोले छोडे टिम

कतारमा जारी विश्वकपमा अन्तिम १६ को खेलमा ब्राजिलसँग ४–१ को हार बेहोरेपछि दक्षिण कोरियाका मुख्य प्रशिक्षक पाउलो बेन्टोले कोरियाली टिम छोड्ने घोषणा गरेका छन्। उनले अब कोरियाली टिम छोड्ने बताएका...
पीएसजीसँग सम्झौता थप गर्दै मार्को भेराटी
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १५:५३

पीएसजीसँग सम्झौता थप गर्दै मार्को भेराटी

पेरिस सेन्ट जर्मेन्ट (पीएसजी) का इटालियन मिडफिल्डर मार्को भेराटीले क्लबसँग सम्झौता थप गर्ने भएका छन्।

विश्वकपअघि हजार पटक पेनाल्टी हान्न एनरिकेले खेलाडीलाई दिएका थिए होमवर्क
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १५:२९

विश्वकपअघि हजार पटक पेनाल्टी हान्न एनरिकेले खेलाडीलाई दिएका थिए होमवर्क

स्पेन समूहमा उपविजेता भएर अन्तिम १६ मा पुगेको हो भने मोरक्को समूह विजेता भएर। यस्तोमा आजको खेलको अतिरिक्त समयसम्म पनि बराबरीमा रोकिने सम्भावना रहेको छ।

घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ: नेइमार
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १५:१५

घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ: नेइमार

प्रतियोगिताको पहिलो खेलमा सर्बियासँगको खेलमा चोटग्रस्त भएर मैदान छाडेका ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर प्रेरित खेलमा ब्राजिल कोरियाविरुद्ध पूर्ण रुपमा हावी भएको थियो। त्यसक्रममा नेइमारले एक गोल र एक असिस्ट...

विश्वकपमा एसियाली टिमले जगाएको आशा
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १५:०२

विश्वकपमा एसियाली टिमले जगाएको आशा

विश्वकपमा कमजोर रूपमा देखिने एसियाली टिमले विश्व फुटबलका पावरहाउस मानिएका टिमलाई पराजित गरेर एसियाले केही गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेर प्रशंसा बटुल्न सफल भए।

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १४:३७

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ।

रोनाल्डोलाई साउदी अरेवियाको क्लबबाट प्रतिवर्ष २०० मिलियन युरोको अफर
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १२:१६

रोनाल्डोलाई साउदी अरेवियाको क्लबबाट प्रतिवर्ष २०० मिलियन युरोको अफर

पोर्चुगिच टिम कप्तान तथा पूर्वम्यानचेस्टर युनाइटेडका फर्वाड क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेवियाको क्लब अल नासरले सन् २०२५ सम्मका लागी प्रतिवर्ष २०० मिलियन युरोको प्रस्ताब गरेको छ।

स्पेनलाई मोरक्को कठिन प्रतिद्वन्द्वी हो?
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १२:०९

स्पेनलाई मोरक्को कठिन प्रतिद्वन्द्वी हो?

यी दुई टिमबीच विश्वकपमा यो दोस्रो भेट हो। चार वर्षअघिको रसिया विश्वकपको समूह चरणमा २–२ को बराबरी हुनुपूर्व मोरक्कोले दुई गोलको अग्रता बनाएको थियो।

विश्वकपको समापनमा दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  ११:५१

विश्वकपको समापनमा दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने

जारी फिफा विश्वकप फुटबलको समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने भएकी छन्।

रोनाल्डोको पोर्चुगल पुग्ला त विश्वकपको क्वाटर फाइनलमा?
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  ०९:११

रोनाल्डोको पोर्चुगल पुग्ला त विश्वकपको क्वाटर फाइनलमा?

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्विटजरल्यान्डसँग खेल्दैछ। यी दुईबीचको खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ।

क्रोएसियाले जापनालाई पेनाल्टी सुटआउटमा हरायो
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  ०७:२३

क्रोएसियाले जापनालाई पेनाल्टी सुटआउटमा हरायो

निर्धारित ९० मिनेटसम्म १-१ को बराबरी र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम आठको यात्रा तय गरेको छ।

विश्वकप फुटबल : नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  ०६:४२

विश्वकप फुटबल : नेयमारको कमब्याकमा ब्राजिलको सानदार जित

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो।

सुदूरपश्चिमले जित्यो यू-१९ क्रिकेटको उपाधि
प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १५:५४

सुदूरपश्चिमले जित्यो यू-१९ क्रिकेटको उपाधि

यू १९ को फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो।