अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। कोरियाको सिओल विश्वकप रंगशालामा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीमाथि ५–१ को जित निकालेको हो।
युरोपका क्लबहरुले खेल्ने सबैभन्दा ठूलो महादेशीय प्रतियोगिता हो च्याम्पियन्स लिग। जहाँ विभिन्न देशका ३२ टिमको सहभागिता हुने गर्छ। शीर्ष क्लबहरुले मात्रै खेल्ने भएर पनि यो प्रतियोगितामा स्तरीय प्रतिस्पर्धा हुन्छ। यसकारण...
संघलाई नै राम्रो बजेट दिने हो भने खेलाडीलाई राम्रो नै हुने हो। खास भन्ने हो भने यो खेल नीति बजेट चाहीँ छैन। पूर्वाधारसँगै प्रतियोगितामा पनि सरकार उदासिन नै छ। पूर्वाधार...
एसियाली फुटबल महासंघ (एएफसी), अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सेन्टर आश्रय नेपालले जेलमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी फुटबल कोर्स गराउने भएको छ।
फुटबलका नामी प्लेमेकर लियोनेल मेस्सीले देशका लागि केही पनि जितेनन् भन्ने मानिसको मुखमा बुच्चो लगाउँदै उनले गत वर्ष महादेशीय फुटबल प्रतियोगिताको उपाधि जिते।
घरेलु लिगको कुरा गर्ने हो भने प्रिमियर लिग, ला लिगाजस्ता प्रतियोगिता पर्छन्। त्यसको उपाधिले आफ्नो प्रशिक्षण यात्रा दौडाइसकेका छन् माउरिन्होले। चार दिनअघि त हो उनले डच क्लबलाई हराउँदै कन्फरेन्स लिगको...
रियलले परास्त गरेका सबै क्लब उपाधिका मुख्य दावेदारमध्ये थिए। त्यसमध्ये पनि म्यानचेस्टर सिटी र पीएसजीले च्याम्यिन्स लिग जित्नकै लागि टिम निर्माण गरेका थिए। त्यस्ता टिमविरुद्धको जितका साक्षि हुन् मार्सेल्लो।
आयोजकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले क्यानका नाममा कारणदेखाउ आदेश दिएका हुन्। दायर गरेको मुद्दामा अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।