बुधबार, वैशाख १२, २०८१
पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

सोमबार, जेठ २३, २०७९
उसले आइतबार राति सम्पन्न खेलमा युक्रेनलाई १-० ले हराउँदै विश्वकपमा स्थान बनाएको हो।
कुवेतमा नेपाली टिमको अभ्यास सुरु

कुवेतमा नेपाली टिमको अभ्यास सुरु

सोमबार, जेठ २३, २०७९
कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादी स्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो। नेपालले स्थानिय समय अनुसार साझ ७ बजे (नेपाली पौने १० बजे) अभ्यास गरेको...
अर्जेन्टिनाको जितमा मेस्सीको पाँच गोल

अर्जेन्टिनाको जितमा मेस्सीको पाँच गोल

सोमबार, जेठ २३, २०७९
गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेस्सी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो।

स्विटजरल्यान्डविरुद्ध पोर्चुगलको फराकिलो जित

स्विटजरल्यान्डविरुद्ध पोर्चुगलको फराकिलो जित

आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा समूह 'ए' २ को खेलमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४-० को सहज जित निकालेको हो।
माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ।
कुशल र आशिफ घाइते,अमेरिकासँगको खेल गुमाउने

कुशल र आशिफ घाइते,अमेरिकासँगको खेल गुमाउने

‘दुवैको खुट्टामा चोट देखिएको छ। र, उनीहरुको खुट्टा अमेरिकासँगको पहिलो खेलसम्ममा ठिन नहुने देखिन्छ,’ क्यानले सूचनामा लेखेको छ।
लामो खडेरीपछि मेस्सीका दुई सफलता

लामो खडेरीपछि मेस्सीका दुई सफलता

पहिलो पटक सन् २००७ मा कोपा अमेरिकाको फाइनल पुगेका थिए लियोनल मेस्सी। त्यतिबेला उनले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका पाए। तर ब्राजिलसँग ३-० ले पराजित भएपछि पहिलो कोपा फाइनलमै उनी...
फ्रेन्च ओपनको उपाधि इगा सियन्टेकलाई

फ्रेन्च ओपनको उपाधि इगा सियन्टेकलाई

कोको गौफलाई हराउँदै पोलिस टेनिस खेलाडी इगा सियन्टेकले फ्रेन्च ओपनको उपाधि जितेकी छन्।
नेसन्स लिगः हंगेरीसँग इंग्ल्यान्ड पराजित, बराबरीमा रोकिए इटाली र जर्मनी
प्रकाशित
आइतबार, जेठ २२, २०७९  ०८:४४

नेसन्स लिगः हंगेरीसँग इंग्ल्यान्ड पराजित, बराबरीमा रोकिए इटाली र जर्मनी

युरोपमा जारी यूइएफए नेसन्स लिगको शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डसँग हंगेरीले १–० को हार बेहोरेको छ।

एसीसी महिला टी-२० च्याम्पियनसिप १७ जुनदेखि
प्रकाशित
शनिबार, जेठ २१, २०७९  १६:२९

एसीसी महिला टी-२० च्याम्पियनसिप १७ जुनदेखि

सन् २०२२ को एसीसी महिला टी–२० च्याम्पियनसिप जुन १७ देखि जुन २५ सम्म मलेसियामा हुनेछ। प्रतियोगितामा बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, सिंगापुर, नेपाल, ओमान, कतार र युएई गरी १० टोलीको...

नेपाल युएईसँग पराजित
प्रकाशित
शनिबार, जेठ २१, २०७९  १४:२१

नेपाल युएईसँग पराजित

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो।

एसियाली छनोट : नेपालले टस जितेर ब्याटिङ रोज्यो
प्रकाशित
शनिबार, जेठ २१, २०७९  ११:४६

एसियाली छनोट : नेपालले टस जितेर ब्याटिङ रोज्यो

यू १९ नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियामा टस जितेर ब्याटिङ राजेको छ।

नेपाली फुटबल टिम एसियाली छनोट खेल्न आज कुवेत जाँदै
प्रकाशित
शनिबार, जेठ २१, २०७९  १०:४१

नेपाली फुटबल टिम एसियाली छनोट खेल्न आज कुवेत जाँदै

कतारमा १० दिनको तयारीपछि नेपाली टिम कुवेत जान लागेको हो।

नेसन्स लिगमा शक्तिराष्ट्र बेल्जियम र फ्रान्सको हार
प्रकाशित
शनिबार, जेठ २१, २०७९  १०:२१

नेसन्स लिगमा शक्तिराष्ट्र बेल्जियम र फ्रान्सको हार

युरोपमा आयोजना हुने नेसन्स लिगको शुक्रबार राति सम्पन्न भएको खेलमा दुई फुटबलका शक्तिराष्ट्र पराजित भएका छन्।

गाउँगाउँ डुलेर खोजिएका युवा खेलाडीले झापालाई बनाए च्याम्पियन
प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  २०:५६

गाउँगाउँ डुलेर खोजिएका युवा खेलाडीले झापालाई बनाए च्याम्पियन

भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। ‘धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो।

झापाको बढुवा र उपाधिसँगै सकियो सी डिभिजन लिग
प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १७:३२

झापाको बढुवा र उपाधिसँगै सकियो सी डिभिजन लिग

१३ खेलबाट ३४ अंक जोड्दै झापा फुटबल क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ को उपाधि जितेको छ।

प्लानिङ बोइज बी डिभिजनमा बढुवा, सी डिभिजनमै रह्यो आरसी ३२
प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १५:१६

प्लानिङ बोइज बी डिभिजनमा बढुवा, सी डिभिजनमै रह्यो आरसी ३२

शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ मा शुक्रबार रेलिगेड ओएसिस क्लबलाई ५–० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा भएको छ।

यू-१९ महिला विश्वकप छनोटमा कतारविरुद्ध नेपालको सानदार जित
प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  ११:०५

यू-१९ महिला विश्वकप छनोटमा कतारविरुद्ध नेपालको सानदार जित

मलेसियामा आजबाट आईसीसी यू १९ महिला विश्वकपको छनोट खेल सुरु भएको छ।

डेब्युमै उपाधि जितेर कीर्तिमान बनाएको गुजरात
प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १०:५१

डेब्युमै उपाधि जितेर कीर्तिमान बनाएको गुजरात

गुजरातले आधा प्रतियोगिता त खेलाडीको लिलामीमै जितिसकेको थियो। अब पालो प्रतियोगिताको थियो। घरेलु समर्थकहरुमाझ पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यका साथ गुजरात पिचमा आयो।

स्पेन र पोर्चुगल १-१ को बराबरीमा रोकिए
प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  ०९:३७

स्पेन र पोर्चुगल १-१ को बराबरीमा रोकिए

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो।