शुक्रबार, वैशाख १४, २०८१

समाज

भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक युवक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
होलीले एकता र सामाजिक सद्भाव अभिवृद्धि गरोस् : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
आज फागुपूर्णिमा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने परम्परा छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
खडेरीले सुक्यो गहुँबाली, वर्षा नहुँदा मकै रोप्न ढिलाइ

गातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
सद्‌गुरुबाट लिंग भैरवीको प्राण प्रतिस्थापन गरिँदै

ओखलढुंगामा जिप दुर्घटना, दुई जनाको मृत्यु

ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
झापाबाट लागूऔषधसहित एक महिला र दुई पु्रुष पक्राउ

संयमित भएर होली नमनाए कारबाही गर्ने प्रहरीको चेतावनी

भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
उधारो कारोबार बन्द गर्न मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको आग्रह 

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले अहिले नेपाली अर्थतन्त्रमा समस्या देखिएको समाधानको पहल थाल्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
दिउँसो बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक अबदेखि नियमित सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय बन्द गरिँदै आएकोमा आजदेखि नियमित सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
कस्तो रहला देशभरको मौसम?

कस्तो रहला देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९
प्रविधिमैत्री भएन स्मार्ट चालक अनुमतिपत्र

सेवाग्राहीले अनुमतिपत्र नवीकरण गरिरहे प्रविधिसहितको प्रणालीमा नदेखिने समस्या आइरहनु र लाइसेन्स नलिँदै सेवाग्राहीको पैसा काटिने सिस्टमका कारण स्मार्ट चालक अनुमतिपत्र लिने सेवाग्राहीलाई सास्ती।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको पहुँच 

विश्वमै प्रख्यात मर्दी हिमाल पदयात्राका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आए पनि विद्युत्, इन्टरनेट र टेलिफोन सुविधाको असुविधा हटाउन प्राधिकरणले बिजुलीको नेटवर्क विस्तार गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
यात्रुबाट बढी भाडा असुल्ने पाँच जना पक्राउ

यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ

वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ

यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन। वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर

दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पुर्‍याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
आज दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना

देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९
६ लेन सडकले फेरियो धनगढीको मुहार

६ लेन सडकले फेरियो धनगढीको मुहार

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ। धनगढीलाई जोड्ने ६ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो।