आईतबार, मंसिर १, २०७६

स्वास्थ्य/जीवनशैली

आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा खोल्यो नयाँ शाखा

आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा नयाँ शाखा खोलेको छ। तेस्रो वार्षिकोत्सवको अवसरमा आवरणले दरबारमार्गमा नयाँ शाखा खोलेको हो। 

आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा खोल्यो नयाँ शाखा
काठमाडौं – आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा नयाँ शाखा खोलेको छ। तेस्रो वार्षिकोत्सवको अवसरमा आवरणले दरबारमार्गमा नयाँ शाखा खोलेको हो। 

शाखाको पूर्व मिस नेपाल माल्भिका सुब्बाले औपचारिक उद्घाटन गरिन्।  

छाला र कपाल सम्बन्धी उपचार तथा अन्य विभिन्न सेवाका लागि नयाँ शाखामा गुणस्तरीय उपकरणको व्यवस्था गरिएको आवरणका संस्थापक अध्यक्ष डा रुपक घिमिरेले जानकारी दिए। 

आवरण ०७२ फागुन १ गते बत्तिसपुतलीमा स्थापना भएको थियो।
प्रतिक्रिया दिनुहोस्