आईतबार, मंसिर १, २०७६

समाचार

प्रकान्ड पुत्र नरेन्द्र विराटनगरबाट पक्राउ 

नेत्र बहादुर चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा 'प्रकान्ड'का छोरा विराटनगरमा पक्राउ परेका छन । मोरङ प्रहरी श्रोतका अनुसार ...

प्रकान्ड पुत्र नरेन्द्र विराटनगरबाट पक्राउ 
इटहरी- नेत्र बहादुर चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा 'प्रकान्ड'का छोरा विराटनगरमा पक्राउ परेका छन । 

मोरङ प्रहरी श्रोतका अनुसार बिहीबार साझ ६ बजेको यति एयरलाइन्सको विमानबाट काठमाडौ जान लाग्दा प्रकान्ड पुत्र नरेन्द्र विश्वकर्मा पक्राउ परेका हुन। 

पक्राउ परेका विश्वकर्माको साथ बाट ९ एमएम पेस्तोलमा प्रयोग हुने ३ गोलि समेत बरामद गरेको प्रहरी श्रोतले बताएको छ। पक्राउ बारेमा औपचारिक रूपमा  मोरङ प्रहरीले केही सार्वजनिक गरेको छैन। 
प्रतिक्रिया दिनुहोस्