मंगलबार, कात्तिक २६, २०७६

अर्थ

छतमा लटरम्म तरकारी, घरमै अर्गानिक स्वाद

स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित एक घरको छतमा लगाइएको तरकारी हो यो । यसले तरकारीका लागि बजार धाउनुपर्ने वाध्यता अन्त्य गरेको छ र अर्गानिक स्वाद पनि घरमै चाख्न पाइने भएको छ। पछिल्लो समयमा घरका छतमा तरकारी लगाउने प्रचलन र प्रतिस्पर्धा बढ्दै गएको छ । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

छतमा लटरम्म तरकारी, घरमै अर्गानिक स्वाद
नेपाल समय
स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित एक घरको छतमा लगाइएको तरकारी हो यो । यसले तरकारीका लागि बजार धाउनुपर्ने वाध्यता अन्त्य गरेको छ र अर्गानिक स्वाद पनि घरमै चाख्न पाइने भएको छ। पछिल्लो समयमा घरका छतमा तरकारी लगाउने प्रचलन र प्रतिस्पर्धा बढ्दै गएको छ । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस
प्रतिक्रिया दिनुहोस्