बुधबार, कात्तिक २७, २०७६

खेलकुद

रुसको लगातार तेस्रो गोल

विश्वकपमा रुसले लगातार तेस्रो गोल गरेको छ । रुसको यो दोस्रो हाफ पछिको पहिलो गोल गरेको हो । 

रुसको लगातार तेस्रो गोल
काठमाडौं- विश्वकपमा रुसले लगातार तेस्रो गोल गरेको छ । रुसको यो दोस्रो हाफ पछिको पहिलो गोल गरेको हो । 

मैदान प्रवेश गरेको छोटो समयमै जर्सी नम्बर २२ का खेलाडी डेनी चेरीशेभ गोल गरेका हुन् । विश्वकपमा यो उनको पहिलो गोल हो । डेनी चेरीशेभ मैदान प्रवेश गरेको सबभन्दा छोटो समयमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। 
 
प्रतिक्रिया दिनुहोस्