शुक्रबार, कात्तिक २९, २०७६

खेलकुद

रुस भर्सेस साउदी: हाफ टाइमसम्मको अपडेट 

नेपाली समय अनुसार बिहीबार ८: ४५ बाट शुरु भएको विश्वकपको उद्‍घाटन खेलको १२ मिनेटमा रसियाले पहिलो गोल गर्‍यो भने ४३ औं मिनेटमा दोस्रो गोल गरेको छ । । 

रुस भर्सेस साउदी: हाफ टाइमसम्मको अपडेट 
काठमाडौं - नेपाली समय अनुसार बिहीबार ८: ४५ बाट शुरु भएको विश्वकपको उद्‍घाटन खेलको १२ मिनेटमा रसियाले पहिलो गोल गर्‍यो भने ४३ औं मिनेटमा दोस्रो गोल गरेको छ । । 

रुसले पोष्टमा पाँच सट गरेको छ भने साउदीले रुसको पोष्टमा कुनै सट गर्न सकेको छैन । 

रुसले तीन चान्स कर्नर पाएको छ भने साउदीले दुर्इ चान्स पाएको छ । 

रुसले सात फल गरेको छ भने साउदी चार फल गरेको छ । 

साउदी निकै दबाबमा परेको छ । 

 
प्रतिक्रिया दिनुहोस्