मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

रुसको दोस्रो गोल

विश्वकपमा रुसले लगातार दोस्रो गोल गरेको छ । 

रुसको दोस्रो गोल
काठमाडौं- विश्वकपमा रुसले लगातार दोस्रो गोल गरेको छ । 

हाफ टाइम हुनुभन्दा केही मिनेट अघि रुसका ६ नम्बर खेलाडीले दोस्रो गोल गरेका हुन् । 
प्रतिक्रिया दिनुहोस्