मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

रुसले गर्‍यो विश्वकपको पहिलो गोल

विश्वकपको उद्घाटन खेलमा रसियाले पहिलो गोल गरेको छ । 

रुसले गर्‍यो विश्वकपको पहिलो गोल
काठमाडौं : विश्वकपको उद्घाटन खेलमा रुसले पहिलो गोल गरेको छ ।

विश्वकप २०१८ को साउदी अरेबियाबीचको उद्घाटन खेलमा रुसका क्याप्टेन युरी गोजिन्सिले पहिलाे गोल गरेका हुन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। 

पहिलो गोल बायाँपट्टीको कर्नरबाट गोल गरेका हुन् । 
प्रतिक्रिया दिनुहोस्