आईतबार, मंसिर १, २०७६

प्रविधि

फेसबुकभन्दा अगाडि इन्स्टाग्राम, दुई सहसंस्थापकले छोड्ने !

इन्स्टाग्रामका सह–सस्थापक केभिन सिस्ट्रोम र माइक केरिङगरले छोडेने निणर्य  गरेको छन् । सन् २०१२ मा, फेसबुक एक विलियन डलरमा किनेको थियो । हाल, इस्टाग्राम फेसबुक भन्दा पनि बढी प्रयोगमा आएको छ । 

इन्स्टाग्रामका सह–सस्थापक र फेसबुकको लिडरसिपको बीचको विवादका कारण यस निर्णयमा पुगेको जानकारीमा आएको छ। सत्य यो पनि हो की फेसबुकले आफ्नो प्रयोगकर्ता रिकभर गर्नको लागि अहिले विभिन्न फिचरपनि थप्न थालेको छ । 

केभिन सिस्ट्रोम र माइक केरिङगरलले सन् २०१० देखि फोटोहरू पोस्ट गर्न सामाजिक संजाल बनाएको थिए भने फेसबुकले इन्स्टाग्रामलाई सन् २०१२ मा फेसबुम फिचरमा थपेको थियो । जुन बेला इन्स्टाग्रामको फलोअर तीन करोड थियो । 

सिस्ट्रोम र केरिङगरले अब उनीहरू नयाँ सिर्जनाको लागि अघि बढ्ने बताए । फेसबुकका सिइओ मार्क जुकरबर्गले दुवैलाई दुवैलाई सिर्जनात्मक प्रतिभाशाली भनि प्रशंसा गरेको थिए । 

आईफोनको लागि मात्र भनि सुरू गरिएको इन्स्टाग्राम  अहिले तस्विर पोस्टको लागि सबैभन्दा प्रभावकारी सञ्जाल बनेको छ । केभिन सिस्ट्रोम र माइक केरिङगरलले  ‘स्ट्यान्डफर्ड युनिर्भसिटीमा’रहदाँ बनाएका थिए । 
प्रतिक्रिया दिनुहोस्