शनिबार, कात्तिक ३०, २०७६

समाचार

ढुंगा लागेर किशोरीको मृत्यु ज्यान गयो

अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलमा ढुंगा लागेर एक किशोरी ज्यान गएको छ ।चौपाटी गाउँपालिका वडा नं ४ पायलमा बस्ने दत्ते धामीका १५ वर्षीया छोरी भगवति धामीको आइतबार ढुंगा लागेर ज्यान गएको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

ढुंगा लागेर किशोरीको मृत्यु ज्यान गयो
धनगढी- अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलमा ढुंगा लागेर एक किशोरी ज्यान गएको छ ।चौपाटी गाउँपालिका वडा नं ४ पायलमा बस्ने दत्ते धामीका १५ वर्षीया छोरी भगवति धामीको आइतबार ढुंगा लागेर ज्यान गएको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

पायलको पारी वनमा जंगलबाट दाउरा ल्याउने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा लागेर धामीको ज्यान गएको हो । उपचारको लागि अस्पताल ल्याउने क्रममा वाटोमै उनको ज्यान गएको बताईएको छ। उनि वैजनाथ माविमा कक्षा ६ मा अध्ययनरत थिईन ।
 
प्रतिक्रिया दिनुहोस्