शुक्रबार, कात्तिक २९, २०७६

समाचार

मुसिकोटको मुलखोलामा बस दुर्घटना, एकको मृत्यु

रुकुमको सल्लेबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।  घटनास्थलमा उद्दारकार्य जारी रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । ना ५ ख ६५१० नम्बरको बस मुसिकोट १ मुलखोलामा दुर्घटना भएको हो । 

मुसिकोटको मुलखोलामा बस दुर्घटना, एकको मृत्यु
रुकुम- रुकुमको सल्लेबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । 

घटनास्थलमा उद्दारकार्य जारी रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । ना ५ ख ६५१० नम्बरको बस मुसिकोट १ मुलखोलामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलका उद्धार कार्य जारी छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्