मंगलबार, मंसिर ३, २०७६

खेलकुद

एमसीसीविरुद्ध हरि चौहानको अर्धशतक पूरा 

विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली यू–१९ टोलीका हरि चौहानलले अर्धशतक पूरा गरेका छन्।

एमसीसीविरुद्ध हरि चौहानको अर्धशतक पूरा 
काठमाडौं- विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली यू–१९ टोलीका हरि चौहानलले अर्धशतक पूरा गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछइरहेको नेपालका लागि उनले ५० पूरा गरेका हुन्। 

नेपाली यू–१९ टोलीले ४० ओभर सकिँदा २२८ रन बनाएको छ। नेपालले पाँच विकेट गुमाई सकेको छ। 

नेपालको पहिलो विकेटको रुपमा लोकेश बलमे १८ रन बनाउँदै आउट भएका थिए भने दोस्रो विकेटमा खडक बोहोरा २६ रन बनाएर आउट भए। 

त्यसपछि खडक बोहोरा २६ रन र रित गौतम ४५ रन बनाउँदै आउट भए।
प्रतिक्रिया दिनुहोस्