बुधबार, कात्तिक २७, २०७६

फोटो

काठमाडौंमा छठको रौनक (फोटो फिचर)

शनिबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर काठमाडौंमा छठ मनाइएको छ।

काठमाडौंमा छठको रौनक (फोटो फिचर)
काठमाडौं- शनिबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर काठमाडौंमा छठ मनाइएको छ।

बागमति किनारलाई ठाउँठाउँमा सजाएर छठ पर्व मनाइएको छ। ठूलो संख्यामा छठका बर्तालुहरुले पुजा तथा सुर्यको उपासना गरेका छन्।

आइतबार बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।









प्रतिक्रिया दिनुहोस्