बुधबार, कात्तिक २७, २०७६

समाचार

गुल्मीमा देउसी-भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना

गुल्मीको इस्मा गाउँपालिका–६ मा देउसी-भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना भएकाे छ।

गुल्मीमा देउसी-भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना
गुल्मी- जिल्लाको इस्मा गाउँपालिका–६ मा देउसी–भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु३त ४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 
प्रतिक्रिया दिनुहोस्