मंगलबार, मंसिर ३, २०७६

मनोरञ्जन

विवादित गीत हटाएपछि दुर्गेश थापा रिहा

संस्कृति र सामाजिक परम्परा विरुद्धको गीत युट्यूबमा राखेको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् । 

विवादित गीत हटाएपछि दुर्गेश थापा रिहा
संस्कृति र सामाजिक परम्परा विरुद्धको गीत युट्यूबमा राखेको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् । 

सार्वजनिक रुपमा माफी मागेर विवादित गीत युट्यूबबाट हटाएपछि थापालाई रिहा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

‘ह्याप्पी तिहार, चिसो बियर...’ बोलको गीतमा ‘ए निकाल गाँजा खानुपर्छ...’ भन्ने जस्ता वाक्यांश समेत समावेश गरेपछि दुर्गेशविरुद्ध प्रहरीमा उजुरी परेको थियो । 
 

दुर्गेश थापा पक्राउ


 
प्रतिक्रिया दिनुहोस्