मंगलबार, मंसिर २४, २०७६

समाचार

अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालयका प्रमुख र महिला पक्राउ

अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख र एक महिला पक्राउ परेका छन्।

अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालयका प्रमुख र महिला पक्राउ
सांकेतिक तस्बिर।
धनगढी- अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख र एक महिला पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय, बेलौरीका अनुसार कार्यालयका शाखा अधिकृत भोजबहादुर ऐडी पक्राउ परेका हुन्। 

कार्यालयका प्रहरी निरीक्षक रणबहादुर चन्दले उजुरी परेपछि बुधबार हिरासतमा लिएको जानकारी दिए । उनीहरूलाई बेलौरीस्थित महिलाकै घरबाट पक्राउ गरिएको चन्दले बताए।  

 
प्रतिक्रिया दिनुहोस्