मंगलबार, मंसिर २४, २०७६

समाचार

विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज वर्तमान राई पक्राउ परेका छन्।

विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज पक्राउ
सिन्धुली- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज वर्तमान राई पक्राउ परेका छन्। 

उनलाई हरिहरपुरगढी गाउँपालिका-२, बख्खरमा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्