मंगलबार, मंसिर ३, २०७६

समाचार

रक्सीले मातेका मालपोत प्रमुख प्रहरी नियन्त्रणमा

कार्यालयमा दिउँसै रक्सी खाएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रक्सीले मातेका मालपोत प्रमुख प्रहरी नियन्त्रणमा
जनकपुरधाम – कार्यालयमा दिउँसै रक्सी खाएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीको कामगर्ने बेला रक्सी खाएर कार्यालय पुगेका मालपोतका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो।

सेवाग्राहीको काम नगरी मदिरा खाएर मातेको देखेपछि सेवाग्राहीले नै प्रहरीलाई जानकारी गराएका थिए। 
प्रतिक्रिया दिनुहोस्