बुधबार, कात्तिक २७, २०७६

समाचार

रुपन्देहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

रुपन्देहीको रोहिणी गाउँपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब सवा ३ बजे रोहिणी गाउँपालिका–३ बैकुन्ठपुरमा अपरिचित व्यक्तिको गोली प्रहारबाट

रुपन्देहीमा गोली प्रहारबाट एक जनाको मृत्यु
भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब सवा ३ बजे रोहिणी गाउँपालिका–३ बैकुन्ठपुरमा अपरिचित व्यक्तिको गोली प्रहारबाट

४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देही प्रहरीका एसपी हृदय थापाले जानकारी दिए । 

ओमसतिया  गाउँपालिका–४ का कुर्मीले सोही बाटो हँुदै घरतर्फ गईरहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । 

गोली कसले किन चलायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्