शुक्रबार, मंसिर ६, २०७६

समाचार

झापामा करेन्ट लागेर एकको मृत्यु 

जिल्लामा करेन्ट लागेर बुधबार बेलुका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८, दाहाल चोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापामा करेन्ट लागेर एकको मृत्यु 
झापा– जिल्लामा करेन्ट लागेर बुधबार बेलुका एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८, दाहाल चोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा दर्जीलाई करेन्ट लागेको थियो।

रेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोड मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्