सोमबार, मंसिर ३०, २०७६
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले शतकीय पारी खेले पछि वेस्टइन्डिजविरुद्धको सिरिजका लागि युएस टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । बुधबार राती भएको सिरिजको अन्तिम खेलमा भारतले डकवर्थ लुइसका आधारमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।