सोमबार, मंसिर ३०, २०७६

मनोरञ्जन

‘मुटुभित्र तिम्रो’ सार्वजनिक

'मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ।

‘मुटुभित्र तिम्रो’ सार्वजनिक
काठमाडौं – ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ। सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीतको भिडियो आइतबार ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो। 

‘मेरो खुशी’ एल्बमको टाईटल गीतको यो म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। गीतमा शब्द र संगीत दुबै सो प्रेमको रहेको छ। भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानले अभिनय गरेका छन्। गीतको छायांकन बुद्ध थापाले गरेका हुन्। 
 
प्रतिक्रिया दिनुहोस्