शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

एसियाडमा भाग लिने खेलाडीलार्ई ट्रयाकसुट बितरण

इन्डोनेसियामा हुने १८ एसियाडमा भाग लिने १० खेलाडी र अफिसियललाई ट्रयाकसुट वितरण गरिएको छ । बुधवार काठमाडौमा आयोजित एक कार्यक्रममा उनीहरुलाई नेपाल उसु संघका पदाधिकारीले ट्रयाकसुट वितरण गरेका हुन् ।

एसियाडमा भाग लिने खेलाडीलार्ई ट्रयाकसुट बितरण
काठमाडौं- इन्डोनेसियामा हुने १८ एसियाडमा भाग लिने १० खेलाडी र अफिसियललाई ट्रयाकसुट वितरण गरिएको छ । बुधवार काठमाडौमा आयोजित एक कार्यक्रममा उनीहरुलाई नेपाल उसु संघका पदाधिकारीले ट्रयाकसुट वितरण गरेका हुन् ।

कार्यक्रममा नेपाल उसु संघका  कार्यवाहक अध्यक्ष वीरबहादुर  लामा, सचिव लाक्पा छिरिङ लामा र सल्लहाकार  गोबिन्द पराजुलीलगायतका पदाधिकारीले खेलाडी तथा अफिसियललाई ट्रयाकसुट हस्तान्तरण गरे । उनीहरुले खेलाडीलाई गतिलो  प्रदर्शनका लागि शुभकामना समेत दिएका थिए ।  
 
प्रतिक्रिया दिनुहोस्