शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

इङ्गल्याण्ड र कोलम्बियाबीचको खेलका १० तस्बिर  

जारी विश्वकपको अन्तिम प्रिक्‍वाटरफाइनलमा भिडेका इङ्गल्याण्ड र कोलम्बियाले पहिलो हाफ गोल रहित बराबरीमा खेले ।  दोस्रो हाफमा अग्रता लिएको इङ्गल्याण्डले इञ्जुरी समयमा आफूलार्इ सम्हाल्न नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । अतिरिक्त समयमा पनि गोल गर्न नसकेका दुवै टोलीको खेल पेनाल्टीमा पुग्यो । पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ । 

इङ्गल्याण्ड र कोलम्बियाबीचको खेलका १० तस्बिर  
काठमाडौं- जारी विश्वकपको अन्तिम प्रिक्‍वाटरफाइनलमा भिडेका इङ्गल्याण्ड र कोलम्बियाले पहिलो हाफ गोल रहित बराबरीमा खेले । 

दोस्रो हाफमा अग्रता लिएको इङ्गल्याण्डले इञ्जुरी समयमा आफूलार्इ सम्हाल्न नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । अतिरिक्त समयमा पनि गोल गर्न नसकेका दुवै टोलीको खेल पेनाल्टीमा पुग्यो ।

पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ । 

तस्बिरमा हेर्नुहोस इङ्गल्याण्ड र कोलम्बियाको खेल



















तस्बिर : फिफाडटकम
प्रतिक्रिया दिनुहोस्