शुक्रबार, मंसिर ६, २०७६

कला - साहित्य

सताब्दी पुरुषको जीवनीमा आधारित ‘जुरेली दर्शन’

सताब्दी पुरुष सत्यमोहन जोशीको संक्षिप्त जीवनीमा आधारित कृति ‘जुरेली दर्शन’ को आइतबार विमोचन गरिएको छ। 

सताब्दी पुरुषको जीवनीमा आधारित ‘जुरेली दर्शन’
काठमाडौं- सताब्दी पुरुष सत्यमोहन जोशीको संक्षिप्त जीवनीमा आधारित कृति ‘जुरेली दर्शन’ को आइतबार विमोचन गरिएको छ। 

असार १५ को अवसर पारेर वाङमय शताब्दी पुरुष जोशीको संक्षिप्त जीवनीमा आधारित कृति राष्ट्रकवि माधबप्रसाद घिमिरेले एक कार्यक्रमकाबीच विमोचन गरेका हुन्। 

नेपाली भाषा, साहित्यमा उनले दिएको योगदान लगायत विविध आयामहरुलाई अनुसन्धात्मकरुपमा कृतीमा समावेश गरीएको छ।

कृति विमोचनमा बोल्दै राष्ट्रकवि घिमिरेले ललितपुरको संस्कृतीबाट प्रभावित हुँदै शताब्दी पुरुष जोशीले देशकै भाषा, साहित्यलाई जोगाउन महत्वपूर्ण भुमिका खेलेको बताए। 
 
प्रतिक्रिया दिनुहोस्