शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

दोस्रो हाफमा स्वीडेनको अग्रता

स्वीडेन र स्विट्जरल्यान्डबीचको जारी खेलको दोस्रो हाफमा स्वीडेनले अग्रता लिएको छ। खेलको ६६ औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका हुन्। उनले टोइभोनेनको पासमा उत्कृष्ट गोल गरेका हुन।

दोस्रो हाफमा स्वीडेनको अग्रता
काठमाडौं- स्वीडेन र स्विट्जरल्यान्डबीचको जारी खेलको दोस्रो हाफमा स्वीडेनले अग्रता लिएको छ। खेलको ६६ औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका हुन्। उनले टोइभोनेनको पासमा उत्कृष्ट गोल गरेका हुन।

तर, स्वीडेन विरुद्ध सुरुवाती आक्रमक खलि रहेको स्विट्जरल्यान्डले भने गोल गर्न सकेको छैन। स्विट्जरल्यान्डले धेरै अवसरहरु गुमाएको छ।

आक्रमक खेलीरहेको स्विट्जरल्यान्डका खेलाडी विरुद्ध रेफ्रिले दुई पहेँलो कार्ड प्रयोग गरेसकिको छ भने स्वीडेनका खेलाडीविरुद्ध एक पहेलो कार्ड प्रयोग गरेको छ।


 
प्रतिक्रिया दिनुहोस्